निषेधाज्ञा अवधिभर मर्निङ वाक गर्न नपाईने

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि मर्निङ वाक मा रोक लगाइएको छ । निषेधाज्ञाको आदेशानुसार प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाई गर्ने भएसँगै मर्निङ वाकमा रोक लगाइएको हो ।