मिर्मिरेले श्रृजनशील लघुवित्तलाई गाभ्ने

बनेपा, काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने सम्बन्धि प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष टेक बहादुर बोहरा र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्यामकुमार


नेपालमा लघुवित्तको इतिहास र नियामक निकाय

नारायण प्रसाद उपाध्याय –  नेपालमा लघुवित्त लघुवित्त नामैले यसको सामान्य अर्थ लगाउन सकिन्छ । जस अनुसार लघु अर्थात सानो सानो पुँजीको वित्तीय कारोवारलाई लघुवित्त अन्तर्गत राखिन्छ । यस अन्तर्गत सानो सानो रकमका कर्जा, बचत, रकम ट्रान्सफर ( बिप्रेषण ) र बीमा कार्यक्रमहरु पर्दछन् । लघुवित्त कार्यक्रम संसारभर गरिवी निवारणका लागि प्रमुख माध्यम मानिन्छ । विश्वब्यापीकरण


एउटा लघुवित्तकर्मिको सपना

राजेन्द्र न्यौपाने “ओहो ढिलो पो भइएछ क्यारे ।” गाडिबाट उत्रदै गर्दा राजु सर सहकर्मि साथिहरुसँग पश्चातापको भावमा बोल्छ्न । “छैनौं सर, आठ बजेको कार्यक्रम हो, पौने आठ हुँदैछ” तालिम विभाग प्रमुख विकाश सरको सहज जवाफ । हिजो दिनभरीनै विकाश सर र सुनवलका शाखा प्रमुखले सदस्य दिदिबहिनिहरुसँग हातेमालो गरी आजको कार्यक्रमको व्यबस्थापन गर्नुभएको रहेछ । आज


जीवन विकास लघुवित्तले २ वटा लघुवित्तलाई गाभ्ने

तीनवटा लघुवित्त मर्जर भई एक हुन लागेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था मर्जर भएर एक हुन लागेका हुन् । मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु हुने  भएको छ । मर्जरपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ ।


मर्जरबाट बर्चस्व स्थापीत गर्दै

पछिल्लो समय केही लघुवित्तहरु मर्जरबाटै ठुलो आकारका हुँदैछन् । छोटो समयमा नै मर्जर भएर सफल भएका उदाहरण समेत उनीहरुले प्रस्तुत गरेका छन् । लघुवित्तहरु एक आपसमा गाभिएर ठुलो आकारका बनेसँगै बैंकहरुले नपत्याएका एवं गरिविको रेखामुनी रहेका नागरिकले समेत कर्जा पाउने आशा पाल्न सक्नेछन् । पछिल्लो समय मर्जरमा सफल भएका तथा मर्जरबाटै ठुलो बन्ने रणनीतिमा लागेका


मिर्मिरे लघुवित्तले नागबेलि लघुवित्तलाई गाभ्यो

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलि लघुवित्तलाई प्रप्ती गरि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत कारोबार गर्न स्वीकृति प्रधान गरे लगतै संस्थाले आवश्यक प्रक्रिया पूरा गरि कारोबार सञ्चालन गरेको हो । एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले


नेशनल माइक्रोफाइनान्सद्धारा राहत कोषमा १७ लाख रुपैयाँ थप सहयोग

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा संस्थाको संस्थागत समाजिक उत्तरदायित्व कोष मार्फत २०७७ अषााढ मसान्तसम्मको खर्च गर्न बांकी रहेको रकम थप रु १७ लाख बराबरको चेक सरकारद्धारा स्थापित कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छ । संस्थाले यस भन्दा अगाडी


व्याज उठ्न नसक्दा बैंकहरुको नाफा घट्यो

बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण धक्का लागेको छ । अधिकाँसको नाफा घटेको छ । व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफा १२ प्रतिशत कमी हो । केही बैंकहरुले भने थोरै भएपनि नाफा बढाएका छन्


मौद्रिक नीतिमा समेटिएका कर्जा भुक्तानी तथा कर्जा पुनरसंरचना

कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण : कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको


केन्द्रीय बैंकले अपनायो सुरक्षा मापदण्ड

नेपाल राष्ट्र बैंकले कोरोना सतर्क अपनाउँदै आफ्ना कर्मचारीहरुका लागि १५ बुँदे निर्देशीका जारी गरेको छ । कोरोना संक्रमण फैलीन नदिन राष्ट्र बैंकले यस्तो सतर्कता अपनाएको हो । कर्मचारीसँग बाहीरी मान्छे भेटघाटलाई अत्यन्तै कम गर्ने, दुरी कायम गरेर मात्रै काम गर्ने लगायतका सतर्कता अपानाइएको छ ।