लघुवित्तको १० हजारबाट उद्यमी बन्नेको कथा

अपेक्षा ढुंगाना , /  लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका


लघुवित्त मर्जर सफल बनाउन ब्यक्तिगत स्वार्थ त्याग्नुपर्छ

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच


अमेरिकाद्धारा साना व्यवसायीको ऋण शतप्रतिशत मिनाहा

अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने भएको छ । उसले उक्त विधेयक दुवै सदनबाट हालै पारित गरेको छ । कोरोना महामारीका कारण व्यबसायीहरु आर्थिक मारमा परेका कारण व्यबसायीले लिएको ऋण मिनाहा गर्न ऋणसम्बन्धी विधेयक अमेरिकी संसदले बहुमतले पारित गरेको हो । साना व्यवसायीलाई प्रत्यक्ष लाभाविन्त गराउन यसो गरिएको अमेरीकी अधिकारीले बताएका छन् । पुरानो


कोरोना संक्रमित एक डाक्टरको अनुभव अनि वेदना -‘यस्ता पनि छिमेकी’

हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु,’ कोभिड–१९ बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाती, तपाइको छिमेकी


मुलुकभर गरी ४७ जिल्लामा निशेधाज्ञा

मुलुकभर गरी ४७ जिल्लामा निशेधाज्ञा जारी रहेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ३५ जिल्लामा पूर्ण रुपमा तथा १२ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा गरिएको छ । गृह मन्त्रालयले स्थानीय निकायलाई जिम्मा लगाएपछि जिल्ला प्रशाशन कार्यालय तथा कतिपय नगरपालीकाले निषेधाज्ञा घोषणा गरेका छन् ।


एउटै माइक्रोफाइनान्स : जसले ‘हजारौ गरिव’ लाई मालिक बनायो

बैंकिङ खबर । किभा संसारकै ठूलो एवम् प्रतिष्ठित संस्था हो जसले माइक्रोफाइनान्सको काम गर्दछ । झन्डै ८० मुलुकमा कर्जा विस्तार गरिरहेको किभाले १.३ विलियन अमेरिकी डलर बराबरको कर्जा विस्तार गरेको छ । यस संस्थाले विशेषगरी महिला, कृषि, शिक्षा, शरणार्थीहरु, वातावरण अनुकुलता, पशुपालन, कला लगायतका क्षेत्रमा लगानी गरेको छ । संसारमा १.७ विलियनभन्दा बढी मानिस वित्तीय पहुँचबाहिर