अमेरिकाद्धारा साना व्यवसायीको ऋण शतप्रतिशत मिनाहा

अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने भएको छ । उसले उक्त विधेयक दुवै सदनबाट हालै पारित गरेको छ । कोरोना महामारीका कारण व्यबसायीहरु आर्थिक मारमा परेका कारण व्यबसायीले लिएको ऋण मिनाहा गर्न ऋणसम्बन्धी विधेयक अमेरिकी संसदले बहुमतले पारित गरेको हो । साना व्यवसायीलाई प्रत्यक्ष लाभाविन्त गराउन यसो गरिएको अमेरीकी अधिकारीले बताएका छन् । पुरानो


अस्पतालको बर्गीकरण खारेज, अब सबै अस्पतालले कोरोना उपचार गर्न पाउने

कोरोना उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको तीन तहको अस्पताल बर्गीकरण खारेज गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रण बारे बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब सबै अस्पतालले कोरोना बिरामी उपचार गर्न पाउने छन् ।


कोरोना संक्रमणबाट एकसातामै ५२ जनाको मृत्यु

कोरोना संक्रमणबाट गतसाता एकसातामै ५२ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा हरेकदिनजसो कोरोनासंक्रमणबाट ४ देखि १० जना सम्मको मृत्यू हुन थालेको छ । हालसम्म मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जनाको आईसीयूमा तथा १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।


कोरोना संक्रमित एक डाक्टरको अनुभव अनि वेदना -‘यस्ता पनि छिमेकी’

हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु,’ कोभिड–१९ बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाती, तपाइको छिमेकी


विदेशबाट आउने नेपालीले सात दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने

विदेशबाट नेपाल आउने कुनैपनि नेपालीले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सो को लिखित प्रतिबद्धतापछि मात्रै उनीहरुले नेपाल आउन टिकट पाउने छन्। सरकारले दैनिक पाँच सय जनासम्मलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ ।


नेपाल बैंक लिमिटेडले ७.९९ प्रतिशत ब्याजमै घरकर्जा दिने, ५ बर्ष व्याज नबढ्ने

बैंकिङ खबर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा


महामारीबीच विद्युत प्राधिकरणका आयोजनामा ८२ प्रतिशत भौतिक प्रगति

१९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा गत आर्थिक वर्ष (आव) २०७६/०७७मा समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत हात पारेको छ । वित्तीय प्रगति भने ८१.२३ प्रतिशत छ । नेपाल सरकार, वैदेशिक र प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनाहरुमा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड


१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ । युनिभर्सिटी अफ लिड्सका शोधकर्ता डाक्टर कोस्टास भेलिसका अनुसार यो निकै डरलाग्दो तथ्य हो । तथापि यस चुनौतिको सामना गर्नका लागि हामीसँग प्रविधि उपलब्ध छन् र मौका पनि छ । उनी भन्छन्, ‘आगामी २० वर्षमा कुनैपनि खालको तस्वीर हुन सक्नेछ र त्यसका


Choosing Legitimate Asian European Seeing Websites

If you are searching for European Eastern European going out with, you need to consider many factors when hoping to pick a site to register with. Many people find that it is difficult to get the site that is ideal for them, and this is the reason why so many people wrap up settling on


Cost-free Vietnamese Dating Sites – What to Look For

In spite of the increasing popularity of totally free Vietnamese internet dating sites, there are still a large number of people who are unaware of the advantages that these sites have to offer. Whilst a lot of people currently have started to associated with switch to the dating websites after turning out to be curious