मिर्मिरेले श्रृजनशील लघुवित्तलाई गाभ्ने

बनेपा, काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने सम्बन्धि प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष टेक बहादुर बोहरा र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्यामकुमार