मुलुकभर गरी ४७ जिल्लामा निशेधाज्ञा

मुलुकभर गरी ४७ जिल्लामा निशेधाज्ञा जारी रहेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ३५ जिल्लामा पूर्ण रुपमा तथा १२ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा गरिएको छ । गृह मन्त्रालयले स्थानीय निकायलाई जिम्मा लगाएपछि जिल्ला प्रशाशन कार्यालय तथा कतिपय नगरपालीकाले निषेधाज्ञा घोषणा गरेका छन् ।