केन्द्रीय बैंकले अपनायो सुरक्षा मापदण्ड

नेपाल राष्ट्र बैंकले कोरोना सतर्क अपनाउँदै आफ्ना कर्मचारीहरुका लागि १५ बुँदे निर्देशीका जारी गरेको छ । कोरोना संक्रमण फैलीन नदिन राष्ट्र बैंकले यस्तो सतर्कता अपनाएको हो । कर्मचारीसँग बाहीरी मान्छे भेटघाटलाई अत्यन्तै कम गर्ने, दुरी कायम गरेर मात्रै काम गर्ने लगायतका सतर्कता अपानाइएको छ ।