‘जुन समाजले मलाई स्वीकार्दैन, त्यही समाजका लागि लड्दैछु’

१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ  थियो । सुतिरहेका ‘ई’को सामुन्ने टाढैबाट प्रष्ट देखिने प्लेकार्ड थियो– स्वास्थ्य क्षमता वृद्धि गर । इनफ इज


विश्वकै धनी जेफ बेजोसको खुलासा

अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । उनै बेजोसले अमेजन कम्पनी स्थापनाकालका संघर्ष तथा आफ्नो व्यक्तिगत जीवनका विषयमा विभिन्न तथ्यहरुको खुलासा गरेका छन् । अमेरिकी कंग्रेसमा भएको सुनुवाइका क्रममा उनले अमेजन कम्पनीको स्थापना गरी हालको अवस्थासम्म ल्याइपुर्‍याउँदासम्मको विगतसमेत कोट्याएका छन् ।