व्याज उठ्न नसक्दा बैंकहरुको नाफा घट्यो

बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण धक्का लागेको छ । अधिकाँसको नाफा घटेको छ । व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफा १२ प्रतिशत कमी हो । केही बैंकहरुले भने थोरै भएपनि नाफा बढाएका छन्


मौद्रिक नीतिमा समेटिएका कर्जा भुक्तानी तथा कर्जा पुनरसंरचना

कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण : कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको


केन्द्रीय बैंकले अपनायो सुरक्षा मापदण्ड

नेपाल राष्ट्र बैंकले कोरोना सतर्क अपनाउँदै आफ्ना कर्मचारीहरुका लागि १५ बुँदे निर्देशीका जारी गरेको छ । कोरोना संक्रमण फैलीन नदिन राष्ट्र बैंकले यस्तो सतर्कता अपनाएको हो । कर्मचारीसँग बाहीरी मान्छे भेटघाटलाई अत्यन्तै कम गर्ने, दुरी कायम गरेर मात्रै काम गर्ने लगायतका सतर्कता अपानाइएको छ ।


एटीएममा प्रसस्त रकम राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड दिएको छ । उसले एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय भुक्तानी बढाउन निर्देशन दिउको हो । राष्ट्र बैंकले एक सूचना जारी गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई जोड दिँदै सो को सुरक्षामा सतर्कता अपनाउन पनि भनेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि


बैंकवित्त क्षेत्रमा कोरोना संक्रमण बढ्यो

विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएसँगै कोरोना संक्रमण हुनेको संख्या पनि बढेको हो । परिक्षण बढाएसँगै हालसम्म करिव दुईसय बढी बेंकिङ क्षेत्रका कर्मचारीमा मा कोरोना देखिएको छ । काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक


निषेधाज्ञामा रेमिट्यान्स कारोबारलाई सुचारु राख : राष्ट्र बैंक

निषेधाज्ञामा पनि रेमिट्यान्स कारोबार सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जाँदा गरीएको निषेधाज्ञाले विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार समेत सूचारु राख्न निर्देशन


लघुवित्त र यसका विशेषताहरु

 तेजेन्द्र शर्मा लम्साल लघुवित्त शब्द लघु र वित्त दुई शब्दको समासबाट बनेको हो । नेपाली बृहत शब्दकोष अनुसार लघु भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग, सानोखाले व्यवसाय भनिएको छ भने वित्तलाई धनमाल, जायजेथा, सम्पत्ति, अर्थ, ऐश्वर्य भनि परिभाषित गरिएकोछ । लघुवित्त भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग


पुनरकर्जा कसरी लिने ? हेर्नुहोस् आवश्यक प्रक्रिया

एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो ।


एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर हुँदै

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै


निर्धन उत्थानद्धारा छात्रवृत्ती अक्षयकोष स्थापना

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्घारा श्री भवानी विद्यापीठ माध्यमिक विद्यालय खानीगाउं, पर्बतमा निर्धन उत्थान छात्रवृत्ती अक्षयकोष स्थापना गर्नको लागि रु. पांच लाख प्रदान गरिएको छ । सो सम्झौतामा फलेवास शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरी र प्रधानाध्यापक अर्जुन कुमार रेग्मीले हस्ताक्षर गर्नुभएको छ । शिक्षा प्रत्येक बालबालिकाहरुको जन्मसिद्ध अधिकार तथा मानव समुदायको जिवन विकासको मूल