१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ । युनिभर्सिटी अफ लिड्सका शोधकर्ता डाक्टर कोस्टास भेलिसका अनुसार यो निकै डरलाग्दो तथ्य हो । तथापि यस चुनौतिको सामना गर्नका लागि हामीसँग प्रविधि उपलब्ध छन् र मौका पनि छ । उनी भन्छन्, ‘आगामी २० वर्षमा कुनैपनि खालको तस्वीर हुन सक्नेछ र त्यसका